अष्ट्रेलियामा भइरहेको बिएमडब्लु कप २०१८ क्रिकेट लिग अन्तर्गत आज भएको खेलमा रोयल राइनो क्लव विजयी भएको छ ।
उसले एक्सपर्ट क्रिकेट क्लवलाई ५ विकेटले हराएको हो ।
त्यस्तै आजै भएको दोस्रो खेलमा हिमालयन क्रिकेट क्लव बिजयी भएको छ ।
उसले नर्रे किंङ्ग क्रिकेटलाई २४ रनले हरायो । आजै भएको तेस्रो खेलमा गोर्खाली क्रिकेट क्लवले मेलवर्न साइक्लोनलाई ४७ रनले पाखा लगायो । विजेताले २ हजार डलर पुरस्कार प्राप्त गर्नेछन् ।
को-को सहभागी छन्
१, टिम्स रोयल राइनोज क्रिकेट क्लव क्याप्टेन निरज श्रेष्ठ
२, द हिमालयन क्रिकेट क्लव क्याप्टेन रोशन पौडेल
३, सगरमाथा क्रिकेट क्लव क्याप्टेन कुशल तुलाधर
४, गोर्खाली क्रिकेट क्लव क
Source link





































