महेन्द्र गुफादेखि सिद्ध गुफासम्म

276

 

काठमाडौं । श्रीकृष्ण मावि छैमले, दक्षिणकालीका विधार्थी तनहुँ, पोखरा र बन्दिपुरको शैक्षिक भ्रमण गरि फर्केका छन् ।

विद्यालयका प्रधानाध्यापक अमृतमान श्रेष्ठको नेतृत्वमा गएको माद्यमिक तहका विद्यार्थी समूहले तनहुँको प्रसिद्ध सिद्धगुफादेखि पोखराको महेन्द्र गुफासम्मको भ्रमण गरेका थिए भने पोखराको तालवाराही मन्दिर, पाताले छांगो (डेभिड फल्स) लगायत बन्दिपुरको पुरानो नेवार वस्ती समेतको अवलोकन गरेका थिए ।