रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ March 28, 2025 38 Share FacebookTwitterPinterestWhatsApp राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्। शुक्रबार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। घाइतेलाई बी एन्ड बी अस्पतालमा भेटेर फर्कने क्रममा प्रहरीले पक्राउ गरी टेकु लगेको राप्रपा नेता सगुनसुन्दर लावतीले जानकारी दिए। काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो । Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Related