तीन वर्ष पहिला वुद्द जयन्तीका दिन नै सुनकोशी खोलामा नुहाउन गएका हरुले पहाडमा अनुहारको आकृति देखेपछि यसको रहस्य उद्घाटन भएको हो ।
लामाको छ्योइमा नै उक्त स्थानको विषयमा उल्लखे हुनु उक्त छ्योइमा गुरु रेम्र्वोछे तपस्याको विषयमा उल्लेख हुनु तपस्या गरेको स्थान पहाडको माथिल्लो भागमा उहाँको तपस्याको स्थल हुनु र तल्लो भाग सुनकोशी नदी किनारमा गुफा सहित ओडार हुनुले यो स्थान उहाँले ज्ञान दिने स्थान यहि हुन् सक्ने लामा गुरुहरु बताउनुहुन्छ ।
