गण्डकी विकास बैकले खोल्यो कलङ्कीमा शाखा, ७७ स्थानमा बैंकको सञ्जाल :: BIZMANDU

250


काठमाडौं। गण्डकी विकास बंैक लिमिटेडले काठमाण्डौ१४ स्थित कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। अब बैंकको कुल शाखा संख्या ७७ पुगेको छ। 

बंैकले आगामी दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए। 

बंैकले नयाँ शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै अन्तर शाखा कारोबार, एटिएमलगायतका बैकिङ सुविधा दिने विज्ञप्तिमा जनाएको छ।

बैंकसँग  २३ अर्व ५२ करोड निक्षेप र २० अर्व ६ करोड रुपैयाँ ऋण लगानी छ। 




गण्डकी विकास बैकले खोल्यो कलङ्कीमा शाखा, ७७ स्थानमा बैंकको सञ्जाल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link