निर्वाचनमा यस्तो देखियो भक्तपुरमा May 15, 2017 808 Share FacebookTwitterPinterestWhatsApp भोट खसाल्न जाँदै भक्तपुर नगरपालिकाकी १०३ वर्षिया भिम थुकु प्रजापती भोट खसाल्दै सभासद रामेश्वर ढुंगेल भोट खासाल्दै भक्तपुर काँग्रेस सभापती दुर्लभ थापा भोट खसालेर फर्कदै सुर्यविनायक नगरपालिकाका ८२ वर्षिया विश्व नाथ कसपाल भोट खसाल्न जाँदै ८६ वर्षिया ज्ञान मायाँ कोजु र ७८ वर्षिया बुद्धिमायाँ कोजु भोट खसालेको निसानी देखाउँदै युवा Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Related