भक्तपुर । भक्तपुरमा २०४६ सालको जनआन्दोलनमा सहिद भएका हरुको सम्मानको लागि औद्योगित क्षेत्र नजिक सहिद स्मारक निर्माण गरिएको छ ।
हरावरा वातावरण मनमोहक हरियाली । तर विडम्वना नगरपालिकाको हेलचेक्राईका कारण र सहिद प्रतिको सम्मान केवल सहिद दिवसमा मात्र सिमित रहँदा उक्त स्थानका सहिदका कतै अनुहार फुटेका छन् त कतै अनुहार नै आधा भागमा टुक्रियर भुइँमा झरेका छन् । सहिद प्रतिको हाम्रो सम्मान यहि हो त ।
हेर्नुहोस सहिद प्रति भक्तपुर नगरपलिकाको सम्मान
फोटो पान सिंह टोमरको फेसवुकवाट








































