पेटको छाला च्यातिएको छ  भान्छामै छ औषधी

2719

एजेसी । पेटको छाला च्यातिने समस्याले हरेक महलालाई सताइरकेको छ । जब एउटी महला गर्भवती हुन्छिन् तब उनको पेटमा हुर्कदै गएको बच्चाको आकार सँगसँगै उनको पेटको छाला पन तिन्कन थाल्दछ । उक्त तन्किएको छाला बच्चा जन्मिसकेपछि दाग बनेर बस्छ । जसले महिलाको सान्ैदर्यमा कुरुपता थप्दछ । जसको उपचारका लागि महलाहम कति औषधीको प्रयोग गररहेका हुन्छन् तर यस्ता औषधीवाट पनि कुनै प्रगती भने हुँदैन । र यसका कारण हैरानी खेपी रहेका छन् प्राय जसो महिलाहरुले ।

तर हामी घरमा नै भएका औषधी प्रयोग गरेर च्यातिएको छालाको उपचार आफै पनि भान्छामा नै बसेर गर्न सक्दछौं ।

च्यातियको छाला निको पार्ने भान्छामा लुकेका औषधी यि हुन्

क) चनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जसु मसाई घोल्नुहोस् ।उक्त मिश्रणलाई छालामा भएको दागमा लेप्नुहोस्र १० मनेटसम्म दाग वरपर मसाज गर्नुहोस् १० मनेटपछि यसलाई पखानुहोस् । यो विधी एक महिना सम्म अपनाउँदा च्यातिएको छालाको दाग विस्तार हराउँदै जान्छ । यो

ख)आलुमा प्रसस्त मात्रामा खनीज पदार्थ भिटामिन पाईन्छ ।

आलुलाई पातलो गरि काट्नुहोस र त्यसको रस उक्त दागमा लेप्नुहोस् । र सुख्खा भई सकेपछि विस्तार मन तातोपानीले यसलाई पुछ्नुहोस् ।  यसले दाग लाई कमि गर्न मदत गर्दछ यो पक्रिया दाग नहटेसम्म गर्नुहोस् । आलुको उक्त लेपले पनि पेटको उक्त दाग हट्छ ।

ग) सुपारीमा पनि प्रसस्त मात्रामा हामी भिटामिन पाउन सक्छौ । सुपारीलाई केहि घण्टा भिजाउनुहोस् र यसलाई घोटी लेप उक्त स्थानमा लगाउनुहोस् यो लेप घाउ चोट पटकका कारण भएको दाग वा अन्य दागमा पनि काम गर्दछ । उक्त लेप लगातार रुपमा लगाउँदा पनि पेटका धर्साहरु हटेर जान्छान् र तपाई फेरी पहिला जस्तै सुन्दर हुन सक्नुहुन्छ ।

घ). घिउकुमारी एक तर यसका विषेशता भने विभिन्न रहेका छन् । यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ । पेटको धर्सा मेट्नका लागि यसको लेप दिनका दिन लगाउनुहोस् र लगभग विश मिनेट पछि सुकि सकेको उक्त लेपलाई मनतातोपानीले विस्तार पुछ्नुहोस यो प्रक्रिया लगातार गर्दा पनि तपाईको पेटको छाला पहिलाको जस्तै हुने छ र तपाईले कुनै पार्टी वा अन्य स्थान जाँदा साडीमा पेट लुकाउन विभिन्न उपाय गर्नु पर्दैन ।

ङ) अण्डाको सेतो भाग उसिनेको वा काँचैअण्डाको रानोलाई छुट्याएर बाहरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनुहोस् दाग विस्तारै हट्दै जान्छ । यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्द हुन छोडेको कोषलाई सक्रिय गराउँदछ र उक्त स्थानमा दाग पुरिदै जान्छ ।