५ दशमलव ५ रेक्टर स्केलको भूकम्प

271

दार्चुला । केहिबेर अघि दार्चुला लगायत सुदूपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राती ९ बजेर ५ मिनेट जाँदा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ लगायत भारतको उत्तराखण्डका विभिन्न क्षेत्रमा धक्का सहसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार भारत उत्तराखण्डको रुद्रप्रयाग केन्द्रविन्दु बनाएर ५ दशमल ५ रेक्टर स्केलको भूकम्प गएको हो ।