७५ वर्षीया वृद्धा बलात्कृत !कोहि रहेनन् सुरक्षित

418

सुर्खेत- वीरेन्द्रनगरमा ७५ वर्षीया एक वृद्धलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ ती वृद्धालाई बलात्कार गरेको अभियोगमा सोही वडाका ४५ वर्षीका यमप्रसाद चालिसेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भएको छ भने आरोपी चालिसेलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले बताए ।