सैंबुमा १०९ जनाले गरे रक्तदान

294

ललितपुर ।
नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखाले शनिबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा महिला र पुरुष गरि १०९ जनाले रक्तदान गरेका छन् । युवा रेडक्रस सर्कल संैबुका सन्देश बस्नेतका अनुसार १३५ जना दाताहरु रत्तदानको लागि तयार भएतापनि २६ जनाले भने विविध कारणले रक्तदान गर्न पाएनन ।