ने क पा बैठक : विवाद अन्त्यका लागि विधि तय गरिँदै 

232


काठमाडौं । काठमाडौं । नेतृत्वमा देखिएको विवादका कारण प्रदेशस्तरीय कार्यदलले आफ्नो प्रतिवेदन अहिलेसम्म बुझाउन सकेको छैन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को तल्लो तहमा देखिएको एकता प्रक्रिया जिल्लाको नेतृत्वका कारण विवादमा परेको हो ।
जिल्लाको नेतृत्वमा कसलाई सिफारिस गर्ने भन्नेमा पूर्वमाओवादी र पूर्वएमाले तथा पूर्वएमालेभित्रै पनि विवाद देखिएको स्रोतले जानकारी…

Source link