मन्दिर पुर्ननिर्माणमा विदेशी कालिगढ प्रयोग नगर्न संसदीय समितिको निर्देशन

241


संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले काठमाडौंको बसन्तपुर क्षेत्रमा रहेको शिव मन्दिर, आमगछे, गोपीनाथ र जगन्नाथ मन्दिर आफैँ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयलाई यस्ता मन्दिरमा विदेशी कालिगढ समेत प्रयोग नगर्न निर्देशन दिएको हो। ‘सम्भव भएसम्म आफ्नै पैसामा नभए कतिपय तान्त्रिक कुरा भएकाले नेपाली कालिगढ प्रयोग गरेर निर्माण गर्नु उपयुक्त हुन्छ’, समितिको निर्देशनमा भनिएको छ।
समितिका जेष्ठ सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितका सांसदहरुले बसन्तपुर क्षेत्रका सम्पदा र रानीपोखरीको पुर्ननिर्माणबारे गत २४ गते स्थ

Source link