भक्तपुर । पाकिस्तानी रक्षा दिवस नेपालमा पनि मनाईएको छ ।
पाकिस्तानको शहीद र रक्षकहरूलाई श्रद्धांजलि दिदै र उनीहरुको सम्झना गर्दै दूतावासले काठमाण्डौंमा रक्षा दिवस मनाएको हो ।
होटेल हायातमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाका सेनापती पूर्ण चन्द्र थापा र पाकिस्तानी राजदुतले संयुक्त रुपमा केक काटेर दिवस मनाउनुभएको थियो ।