महासमिति बैठक सफल बनाउन लागि पर्याे भक्तपुर कांग्रेस

365

भक्तपुर । नेपाली कांग्रसको नजिकिदै गरेको महासमिति बैठक सफल बनाउन देश ब्यापी प्रचार प्रसार अभियान सुरू भएको छ । सो अभियान अन्तर्गत मंगलवार भक्तपुर काँग्रसले सल्लाघारीबाट प्चार प्सार अभियान थालनी गरेको छ ।

भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा भक्तपुर क्षेत्र नम्वर एकका सभापति जीवन खत्री दुईका सभापति नारायण खायमली, तरूण दलका जिल्ला अध्यक्ष राजु थापा, प्रदेश सदस्य रजनी जोन्छे लगायतका सदस्यको उपस्थिति रहेको थियो ।
नेपाली काँग्रस ७७ जिल्लाले एकै समय यो अभियान थलनी गरेको हो ।