बाँकी १६ जिल्लामा कांग्रेस जिल्ला अधिवेशन पुस २७ गते गर्ने निर्णय [विज्ञप्तिसहित]

57

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

समितिको सोमवार बसेको बैठकले जिल्ला अधिवेशनको मिति पुस २७ गते तोकेको समितिका सचिव केशव रिजालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।