नेइमार प्रभावशाली व्यक्तिको सूचिमा

424

काठमाडौं । । टाइम म्यागजिनले निकालेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचिमा बार्सिलोनाका स्ट्राइकर नेइमार पनि परेका छन्।

यो सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने अटाएनन्। यसमा दुई फुलबल खेलाडी नेइमार र टम ब्राडी मात्रै छन्। विश्वका विभिन्न क्षेत्रका व्यक्तिको प्रभावलाई मापन गर्ने सूचिमा नेइमार परेका हन्। एजेन्सी