काठमाडौं,– नेपाली कांग्रेसले विगत २५ वर्षमा पार्टीको नेतृत्वमा भएका नीतिगत सुधारको फेहरिस्त सार्वजनिक गरेको छ ।
पार्टीले राष्ट्रिय योजना आयोगलगायत नेपाल सरकारका अन्य दस्ताबेजका आरधारमा विभिन्न २२ ओटा नितिगत सुधारका कार्यहरु सार्वजनिक गरेको हो ।
पार्टीले मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पार्टीको नेतृत्वमा २०४८ देखि २०७३ सम्मको अवधिमा गरेका सुधारका कार्यहरु यस्तो छः