अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोदावरीमा निःशुल्क स्वास्थ्य शिबिर

76

 

ललितपुर । गोदावारी नगरपालिकाले फागुन २४ गते ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चका दिन महिलाहरुका लागि एकदिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ ।
गोदावरी नगरपालिका र ह्याम्स अस्पताल धुम्बाराहि काठमाडौंको समन्वयमा एक दिने महिलाहरुमा हुने पाठेघरको मुख, स्थन क्यान्स, र स्क्रिरिन सम्बन्क्धि निःशुल्क शिबिर सञ्चालन गर्न लागेको हो ।
उक्त कार्यक्रममा महिलाहरु सहभागि भइ स्वास्थ्य परीक्षण गराई लाभ लिनु हुन सबैमा गोदावरी नगरपालिका आग्रह गरेको छ । स्वास्थ्य शिबिर गोदावरी नगरपालिका कार्यालय बज्रबाराहिमा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।