बागमती प्रदेशसभाबाट एमाले बाहिरियो

19

हेटौडा । बागमती प्रदेश सभाबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्रीले मागेको विश्वासको मत प्रस्तुत गर्न बसेको प्रदेश सभामा नेकपा एमालेका मन्त्रीहरूले राजिनामा दिएका हुन् ।
प्रदेश सभालाई सम्वोधन गर्दै नेकपा एमालेका संसदिय दलका नेता तथा बागमती प्रदेशका अर्थ मन्त्री जगन्नाथ थपलियाले सदनबाट नै राजिनामा पेश गरेका हुन् । उनले मुख्यमन्त्र शालिकराम जमरकट्टेललाई सदनमा नै राजिनामा पेश गरेका हुन् ।