मङ्सिर ४ का उम्मेदवारहरूको खर्च विवरण सामाजिक सञ्जालमा सार्वजनिक 

78

भक्तपुर । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभामा सहभागी उम्मेदवारहरूले आफ्नो खर्च विवरण सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारको खर्च विवरण सार्वजनिक गर्नु पर्ने भनेपछि उम्मेदवारहरू सम्पूर्णले आफ्नो खर्च विवरण सामाजिक सञ्जाल तथा वडा कार्यालयबाट सार्वजनिक गरेका हुन् ।