भक्तपुरका राजेन्द्रमान कृषि तथा पशुपंक्षी विकास मन्त्री

112

भक्तपुर । भक्तपुरका राजेन्द्रमान कृषि तथा पशुपंक्षी विकास मन्त्री हुनुभएको छ ।

भक्तपुरमा लामो समय राजनीतिमा सक्रिय रहनुभएका श्रेष्ठ आइतबार विस्तारित बागमती प्रदेशको मन्त्रीमण्डलमा कृषि तथा पशुपंक्षी मन्त्री हुनुभएको हो ।

नेकपा एकीकृत समाजवादीबाट श्रेष्ठ र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बन्नुभएको हो ।