दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुरकी सोनियाले जितिन स्वर्ण

52

भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरकी उसु खेलाडी सोनिया पोख्रेलले स्वण हात पारेकी छन् ।
बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा उनले उसुमा स्वर्ण पदक हाँसिल गरेकी छन् भने अन्जना ढुंगेलले कास्य पदक हाँसिल गरेकी छन् ।
दुबै पदक हाँसिल गर्ने खेलाडीहरुलाई बधाई दिँदै भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले खेलाडी प्रशिक्षकको मिहेनतले भक्तपुरको सिर उचो बनाउन खेलाडीहरुको ठूलो योगदान रहेको बताउनुभयो ।