भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा झगडा भएको छ ।
ताथलीको गोठाले चौरमा झगडा भएको हो । लेनदेनको विषयमा झगडा भएको स्थानीयले जानकारी दिएका छन् । झगडामा दुई जना घाइते भएका छन् भने तीन जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
झगडामा सहभागी तीनलाई पक्राउ गरिए पनि नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।