भक्तपुर । रातभर परेको वर्षाका कारण भक्तपुर डुवानमा परेको छ ।
हनुमन्ते खोलामा आएको बाढीका कारण विद्यालय, हस्पिटल, मठ, मन्दिर, पाटी पौवाहरू डुवानमा परेका हुन् ।
अनिल फोजूको लेन्समा कैद भएका केहि तस्विरहरू