३ जेठ २०७४, बुधवार ,षष्ठी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको काममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोग मिल्नेछ । कष्टकर यात्रा हुनेछ। आर्थिक समस्या हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्राविधिक कार्यमा सुधार आउनेछ । राजनीतिक व्यस्तता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । कार्य व्यस्तता बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम गर्ने जोश, जाँगर र उत्साह बढ्नेछ । आध्यात्मिक कार्यमा मन जानेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । अवरुद्ध कार्यहरू बन्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक खर्चमा वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरु बन्नेछन । अनावश्यक खर्च बढ्नेछ । पढाई लेखाइमा रुची बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययनअध्यापनमा अवरोध आउनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । राजनीतिक विवाद बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन अध्यापनमा प्रगति हुनेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । कृषिकार्यबाट लाभ मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा सफलता मिल्ने हुँदा मन प्रसन्न रहनेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । दाजुभाइबीच मनमुटाव बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनग्य धन कमाउने अवसर मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । रमाइलो यात्रा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक कार्यमा मन जानेछ । ब्यापार ब्यबसायबाट प्रशस्त आम्दानी हुनेछ । आय आर्जन प्रभावकारी नरहला भने मन खिन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा लाभ मिल्नेछ । सामाजिक काममा साहभागी हुने अवसर मिल्नेछ । व्यापारबाट धनलाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।