९५८ जना प्रहरी निरीक्षकको सरुवा,को कहाँ पुगे(सूचीसहित)

50

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ ।

विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ सरुवा हुनेहरुको सूची