भरतपुर महानगरको नयाँ परिणाम, प्रचण्डपुत्री दाहाल निकै पछि

576

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

प्रमुख पदका लागि अहिले पनि नेकपा एमालेका उम्मेद्वार नै अगाडि छन । एमालेका देवी पौडेलले ४८०७

रेणु दाहालमाओवादी केन्द्र३१३४

ब्रद्रि तिमल्सिनाराप्रपा३०८

मतगणना जारी छ ।