भक्तपुर जिल्ला अदालत सर्‍यो 

4691

भक्तपुर । भक्तपुर जिल्ला अदालत नयाँ भवनमा सरेको छ । भक्तपुर नगरपालिका वडा नम्वर ९ मा अदालत सरेको हो । भक्तपुर जिल्ला अदालत आफ्नो नयाँ भवनमा सरेको हो ।

दसैँ पछि अदालतले नयाँ भवनबाट सेवा दिने भएको हो ।

अदालतले सूचना निकाल्दै आगामी दसैँ बिदा पछाडि नयाँ भवनबाट सेवा प्रदान गरिने भएको हो ।

अदालतले हाल दसैँ बिदाको सेवा पनि नयाँ भवन बाट नै दिने भएको छ ।