सिलाइ कटाइ सम्बन्धि तालिमको उद्घाटन

46

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले एक महिने महिने एड्भान्स सिलाइ कटाई सीप विकास तालिम शुभारम्भ गरेको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत एक महिने एडभान्स सिलाई कटाई सिप विकास तालिम सुरु गरेको हो ।
वडा नं.३ दलचोकी कार्यालयमा माघ १५ गते देखि सुरु भएको कोन्ज्योसोम गाउँपालिकाले जनााएको छ ।
तालिम लिएका व्यक्ति दक्ष बन्ने अपेक्षा गाउँपालिकाको छ ।