दार्चुला – महिनामा दुईतिनपट सदरमुकाम जानुपर्छ ।
मसिनो ग्याबिन जाली बुन्ने डोरी जस्तो तारमा चुडिन्छ भन्ने डर तारकै सहारामा अघि बढ्नुपर्छ । कतिखेर तार चुँडिन्छ भन्ने डर पालएकै हुन्छ ।
सकीनसकी तुईन तरिक्दा आफैलाई ठुलो युद्ध जिते जस्तो लाग्छ ब्यास गाउँपालिका ४ सुन्सेराकी हरुलीदेवी विष्टले भनिन् ।
नजिमा बजार नाएकोले दैनिक उपभोग्यदेखि अनय सरसामान लिन सदरमुकाम नपुगी धरै छैन ।
विष्टले तुईन तार्दाको पीँडा सुनाउँदै भनिन यो खबर आजको कान्तिपुरमा छ ।
ब्यास गाउँपालिकाको सर्वसाधारणले बर्षौदेखि खेप्दै आएको समस्या हो यो ।