चाँगुनारायण नगरपालिकामा पहिलो मेयर सोम मिश्र

3213

पहिली उप मेयर विना बास्तोला

भक्तपुर । भक्तपुरको २ नयाँ नगरपालिका मध्य एक चाँगुनारायण नगरपालिकाका पहिला मेयर बनेका छन् नेकपा एमालेका सोम प्रसाद मिश्र । आफ्ना निकटदम प्रतिद्धवन्दी नेपाली काँग्रेसका राजाराम खड्कालाई हराउँदै उनी चाँगुनारायण नगरपालिकाका पहिला मेयर भएका हुन् । एमालेका मिश्रले 8हजार 5सय 12मत प्राप्त गरेका छन् भने उनको निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खड्काले 6हजार 8सय 69मत प्राप्त गरे ।
यस्तै नेकपा एमालेकै विना वास्तोलाले आफ्नी निकटदम प्रतिघवन्धी सरु वानियाँलाई हराउँदै चाँगुनारायण नगरपालिकाकी पहिली उप मेयर भएकी छन् । बास्तोलाले 8हजार7 सय 79मत पाइन भने उनकी निकतमप्रतिद्धन्दी कांग्रेसकी सरु वानियाँले 7हजार4 सय 76मत पाएकी थिइन् ।