चाइनिज गाई नेपाल ल्याउने तयारी

475

काठमाडौं – दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ ।

भारतबाट उन्नत जातका गाई ल्याउने प्रउास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नश्लका गाईसहित नयाँ परियोजना ल्याउन सुरु गरेको छ ।आजको नागरिकमा यो खबर छ ।