भक्तपुर ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापा र प्रदेश सांसद माननीय सुरेश श्रेष्ठले बाढी तथा पहिरोमा परि उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिन भक्तपुर अस्पताल पुग्नु भएको छ।
सोही क्रममा उहाँहरूले घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी समेत गराउनुभएको थियो ।


सेवाहरूको विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री थापा र सांसद श्रेष्ठले व्यक्त गर्नुभएको छ।

