राशीफल

380

२९ जेठ २०७४, सोमवार  तृतिया

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । विश्वास गरेकाले धोका दिनेछन । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययन अध्यापनमा सुधार आउनेछ । स्वास्थ्यमा सुधार हुनेछ । सञ्चार क्षेत्रमा सफलता मिल्नेछ । अनावश्यक चिन्ता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भाव कायम रहनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सोचे भन्दा धेरै खर्च बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ । गरिएका कामको उचित प्रतिफल पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सोचेको आटेको काममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ भने मन खिन्न रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शारीरिक कमजोरी र मानसिक चञ्चलता बढ्नेछ । न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय बत्रेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । सूचनाको आदानप्रदान हुनेछ। सोच्ने शक्ति बढ्नेछ । अचल सम्पत्तिको नास हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयत्न गर्दा काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कृषि व्यवसायमा प्रशस्त धन आर्जन गर्ने मौका मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लेनदेनमा विवाद बढ्ने सम्भावना देखिन्छ । बिग्रिएको सम्बन्ध सुधार्ने मौका मिल्नेछ । समाजमा बोलीको प्रभाब बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन खुसि रहनेछ । घरायसी काममा रुची बढ्नेछ ।