मध्यपुर थिमी । मध्यपुर थिमी नगरपालिका वडा नं. १ को कार्यालयमा तोडफोड भएको छ। अज्ञात समूहले कार्यालयका झ्याल, ढोका तथा फर्निचरमा क्षति पग्नेगरि ढुंगामुढा गरेका हुन् ।
पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी गरेर भाग्दै गरेका प्रर्दशनकारीहरुले मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ समेत आक्रमण गरेका थिए ।
उनीहरुको आक्रमणबाट वडाका झ्याल ढोकामा क्षती पुगेको स्थानीयले बताए ।