एसइई परीक्षामा कम नम्बर आएपछि छात्राले गरिन् आत्महत्या

487

सर्लाही – एसइई परीक्षामा कम नम्बर आएपछि सर्लाही बरहथवा–४ की १७ वर्षिया छात्रा संगिता सार्कीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

शुक्रबार बिहान परीक्षाफल प्रकाशित भएको केही बेरमा नै संगिताले घरको बलोमा सलको पासो लगाई  झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय बरहथवले जानएको छ । उनी सरस्वती उच्च मावि हजरियाबाट एसईई परीक्षामा  दिएको थिइन् ।