चीनमा नेपाली विद्यार्थी उत्कृष्ट

400
चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी लफ साइन्सेस (युकास) अन्तर्गतका इन्स्टिच्युटबाट पीएचडी गरेका पाँच नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् ।
विज्ञान विषयमा युकास चीनकै सबैभन्दा उत्कृष्ट शैक्षिक संस्था हो । चीनका विभिन्न स्थानमा उक्त विश्वविद्यालयका सयौं इन्स्टिच्युट छन् ।
युकासको वेइजिङ इन्स्टिच्युटबाट भूगोलमा पीएचडी गरेका बसन्त पौडेलले तीन वटा अवार्ड हात पारेका छन् ।
सन् २०१७ मा यो अवार्ड हात पार्ने उनी एक मात्र विदेशी हुन् । आजको कान्तिपुरमा यो खबर छ ।