यौन सक्तिको लागि भियग्रा हैन कफी पिउनुहोस….

1005

काठमाडौँ – तपाई आफ्नो सेक्सुअल परफरमेंस बढाउन चाहानुहुन्छ? यदी चाहानुहुन्छ भने अब तपाई भियग्रा नै लिनु पर्दैन मात्र कफी पिए पुग्छ।

त्यसैले अब पुरुषहरुले आफ्नो सेक्स पावर बढाउनको लागी भियग्राको खोज गरीरहनु नपर्ने भएको छकिनकी मलेसियाको बजारमा टागकट अली, कोपी जानतन, अली कैफे, सुपरबैस्ट र राडेक्स नामका यस्ता कफी हरु भेटिन थालेका छन। यि कफी तयार पार्ने कम्पनीहरुका अन्सुआर यि कफीले पुरुशहरुको सेक्स पावर बधाउन मद्दत गर्दछन।

यस्ता प्रकारका कफीहरु विषेश प्रकारका स्टलहरु र रेस्टुरेण्टमा किन्न सकिन्छ।यि कफीहरुमा एफ्रोडीजिआक नामको जडीबुटी मिलाईएको हुन्छ। दैनिक ७०-८० कप यस्तो कफी बेच्ने गरेका केलेना फूड रेस्टुरेण्टका म्यानेजर दिआउद्दीन अब्दुल पुतुस का अनुसार यस्तो कफी पिएर गएका ग्राहक हरुले आफुहरु लाई कफीले धेरै सहयोग गरेको भनेर खुसी भएको बताउँछन।