जिप दुर्घटना हुदाँ वडा सदस्यसहित ४ जनाको मृत्यु

मंसिर १४, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । बेनीबाट बेगको सिमतर्फ...

छाडा छोडिएका कुकुरको बन्ध्याकरण गरिदैं

मंसिर १३, भक्तपुर । मध्यपुरथिमिका रहेका केही खुल्ला (भुसीया) कुकुरको बन्ध्याकरण गरिने भएको छ । उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक (खुल्ला छाडा)...

जाजरकोटमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु

मंसिर १२, जाजरकोट । जिल्लामा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटका डीएसपी...

अमेरिकामा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु

मंसिर ८, काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ...

२२ जना एसपीहरूको सरुवाः सर्लाहीमा कृष्ण प्रसाई

मंसिर ५, काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा...

तीन सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीमा रोक

मंसिर ३, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा...

‘जनतालाई रोगी बनाउने भट्टा बन्द गरौं’

मंसिर ३, भक्तपुर । चाँगुनारायण नगरपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको छ । बिहीबार नगरपालिकाले आयोजनामा कार्यक्रममा राजनीति दलको तर्फबाट नेकपा एमालेका चाँगुनारायण नगर कमिटीका...

विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान

केके मानन्धर, २९ कात्तिक काठमाडौ । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च...

एकै घरका दुई बालकको रहस्मय मृत्यु

कात्तिक २८, रौतहट । जिल्लाको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा दुई बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ वर्षीय छोरा आकाश मुखिया...

आज नगरकोटमा भयो हंगामा, मन्त्रीको गाडी स्थानीयले रोके, भिडियो सहित

कार्तिक २८, भक्तपुर । आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा बिकास मन्त्री रेणु कुमारी यादवको गाडीलाई स्थानीयले रोकेका छन् । सडक...