‘एक परिवार एक गाई÷भैँसी उपलब्ध गराउ’

काठमाडौँ । नेपाल डेरी एशोसिएसनले भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग गरेको छ । गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै...

जाडोमा तपाईं कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा

जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ...

सुत्नु अगाडी पढ्नुहोस जीवनमा खुसि ल्याउने बुद्धका १० वाणी ! पढ्नुस पालना गर्नुस, जीवन...

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा...

हवाई जहाजको रङ किन सेतो हुन्छ ? यस्तो छ तथ्य

हामीमध्ये कतिले हवाई जहाजमा यात्रा गरेका छौं । तर हवाई जहाज (विमान) सँग जोडिएका केही तथ्य यस्ता पनि छन् जसबारे सायद तपाईंलाई थाहा छैन...

मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

काठमाडौं । मधेश आन्दोलनको छानविन प्रतिवेदन सरकारलाई बुझाएको महिनौं दिन हुँदा पनि सरकारले सार्वजनिक गरेको छैन । उक्त प्रतिवेदन सार्वजनिक गर्न विभिन्न पक्षले दवाव...

संजय साहको मुद्दा फैसलामा ढिलाई, फोरमको अल्टिमेटम

जनकपुरधाम । पूर्वमन्त्री एवं पूर्वसांसद संजय साहको मुद्दाको फैसलामा ढिलाई भएको भन्दै मधेश क्रान्ति फोरमले विरोध जनाएको छ । सर्वोच्च अदालतको फुल बेच्नले कुनै पनि...

नवराज सिलवाललाई भेटेन ललितपुर प्रहरीले

काठमाडौं : कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविनका लागि पूर्व डीआइजी नवराज सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई काटेको पत्रको...

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !

काठमाडौं : वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन-मंसिर)को तथ्यांकले...

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताए। रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा उनले...

जानीराखौ तातो पानीमा मह र कागती मिसाएर खानुको फाइदाहरु

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ ।...