बारामा माओवादी प्रतिनिधिद्वारा मतपत्र च्यात्ने प्रयास

बाराको बारगढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्न लागेको भन्दै मतगणना कार्य स्थगित भएको छ ।  माओवादी केन्द्रका प्रतिनिधिहरुले आफूहरु नभएको मौकामा मतपेटिका खोलिएको...

आउन थाल्यो प्रारम्भिक मतपरिणाम, कांग्रेसको अग्रता

प्रदेश नं २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ। उसलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन्। राजपा र फोरमले पनि केही...

अनमोल साकोसले ग¥यो १५ लाख मुनाफा

भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको आठौंै वाषिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बच्चुराम थापाले सहकारीको विकासक्रमलाई केही सहकारी संस्थाको...

थ्रेसहोल्डको व्यवस्था खारेज गर्न सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै...

फाटोग्राफर जसले आफै मरेको फोटो खिचिन् !

अमेरिकी सेनाले आफ्नी एक महिला फोटोग्राफरले खिचेको यस्तो फोटो सार्वजनिक गरेको छ जसमा आफूसहित चार अफगान सैनिकको मृत्युअघि खिचिएको थियो । २२ वर्षीय महिला फोटोग्राफर...

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र–अध्यक्ष थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताएका छन्...

चेम्वरले भेट निर्वाचित सेजन

नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरु लाई सोमबार स्वागत कार्यक्रमको आयोजना ग¥यो । चेम्वरका...

मन्त्रिपरिषद् विस्तारप्रति आयोगको आपत्ति, आचार संहिता उल्लंघन भयो

काठमाडौं – निर्वाचन आचार संहिता विपरित मन्त्रिपरिषद् विस्तार गरिएकोप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निश्पक्ष निर्वाचनमा असर पर्ने...

नियमित मन्दिर जानुहोस्, यस्ता घातक रोगबाट बचिनेछ

हामीमध्ये यस्ता धेरै व्यक्ति हुन्छन्, जो दिनको शुरुवात पूजा–पाठबाट गर्छन् । व्यस्त जीवनशैलीका कारण मन्दिर जान नपाए पनि धेरैले आफ्नै घरमा पूजाकोठा तथा सानो...

आज सरकार विस्तार हुँदै , को-को मन्त्री बन्दै ?

काठमाडौं - आज सरकार विस्तार हुने भएको भएको छ । एक मन्त्रीका अनुसार आज विहान ११ बजे राष्ट्रपति भवनमा सपथग्रहणको कार्यक्रम राखिएको छ । राप्रपाबाट...