६ राजनीतिक दल खारेज
काठमाडौँ । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को...
पाँच मतदान केन्द्र थप, २० अति संवेदनशील
ओखलढुङ्गा । ओखलढुङ्गामा पाँच वटा नयाँ मतदान केन्द्र थपिएका छन् ।
दुरीका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएको गुनासो आएपछि जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले निर्वाचन...
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
काठमाडौँ । नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन...
रुपन्देही उपनिर्वाचनका लागि २६ दल दर्ता
काठमाडौँ । रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता...
कीर्तिपुर : कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी
काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ ।
आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार...
स्थानीय तह उपनिर्वाचन कहाँ को निर्वाचित
काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका...
दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो
सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी...
जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार
जाजरकोट । जाजरकोटका दुई वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । पालिका कमिटीको सिफारिसमा बिहीबार प्रदेश कमिटीले उम्मेदवारको...
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र...
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतहरु सिफारिस
काठमाडौँ । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।
परिषद्ले ३१ जिल्लामा मुख्य...















































