Home मनोरञ्जन

मनोरञ्जन

मुग्लिन हुदै पोखरासम्म….सार्वजनिक

काठमाडौं । लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमले मुग्लिन हुदै पोखरा सम्म बोलको गित सार्वजनिक गरेका छन् । युवा युवती विच हुने प्रेम...

‘आँखा’को टिजर सार्वजनिक, फिल्म असोज ११ मा

काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्तीको दयनीय अवस्था र...

पठानको विश्वव्यापी व्यापार १०४६ करोड

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको फिल्म पठानले विश्वव्यापी १०४६ करोडको व्यापार गरेर पछिल्लो समय सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको छ । यसरी विश्वव्यापी...

परान’ चलचित्रप्रति सबै आकर्षित: सिभिल मलमा के एल दुगड ग्रुपको कर्पोरेट शो

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै देशभरका हलहरूमा दर्शकको भिड लागेको छ । दोस्रो हप्तामा पनि चलचित्रले उल्लेखनीय दर्शक उपस्थिति कायम राखेको छ । सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतीको प्रशंसा गरिरहेका छन् । यही उत्साहबीच के एल दुगड ग्रुप परिवारले शुक्रबार साँझ सुन्धारास्थित सिभिल मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी आफ्ना कर्मचारीहरूलाई सामूहिक रूपमा चलचित्र हेर्ने वातावरण मिलाएको हो । ‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी कथा हो । यसमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ । चलचित्रले बाबुआमाले बुढेसकालमा सन्तानसँगको सामीप्य चाहँदा सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरीलाई यथार्थ रूपले चित्रण गरेको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित शाहले लामो समयपछि मुख्य भूमिकामा पुनरागमन गरेकाले चलचित्रमा विशेष चासो र आकर्षण बढेको हो । सबै उमेरका दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा बोकेको यो चलचित्रले पारिवारिक दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । के एल दुगड ग्रुपका अनुसार, यस किसिमका सामूहिक सांस्कृतिक क्रियाकलापहरूले कर्मचारीबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक उर्जा सुदृढ गर्न मद्दत गर्छन् । समूहले सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत रूपमा प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ ।

नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण : आर्यन र अन्जना उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै...

पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण

काठमाडौँ । बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.को ब्यानर भएको प्रथम गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८० को उत्कृष्ट ५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ ।...

फ्रोजन माछा बेच्दै वरिष्ठ हाँस्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’

ललितपुर। आफ्नो जीवनको आधाभन्दा बढी उमेर नेपाली चलचित्र, टेलिचलचित्र र स्टेज कार्यक्रममा बिताईसकेका वरिष्ठ हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ले यसै हप्तादेखि नयाँ व्यवसाय शुरु गरेका...

निःशुल्क चलचित्र हेर्ने ? ४७ देशका ९८ चलचित्रहरु प्रदर्शन हुँदैछ एनसिआईएफएफमा

काठमाडौं । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको...

माझी राष्ट्रिय गीतको लोकार्पण

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले...

छेसाङ तामाङको सुमधुर आवाजमा नयाँ गीत ‘यो मन’ सार्वजनिक

काठमाडौं – वरिष्ठ संगीतकार कुबेर सिं दोङको शब्द र संगीतमा गायिका छेसाङ तामाङको सुमधुर आवाज रहेको गीत ‘यो मन’ सार्वजनिक गरिएको छ। छेसाङ तामाङ,...