टुंगियो कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा, साना दललाई पाँच मन्त्रालय

काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाे लगाएका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई...

सरकार गठनको कसरत माओवादी हठले सशंकित एमाले

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनको कसरतमा छन्। यही असार १७ गते मध्यराति दुई दलका शीर्ष नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको...

बागमतीका पाँच मन्त्री दिए सामुहिक राजिनामा

मकवानपुर । संघीय सरकार सञ्चालनमा राजनीति गठबन्धन फेरबदल आएसँगै बागमती प्रदेशमा पनि यसको प्रभाव देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको राजिनामा मागिरहेको नेकपा एमाले पार्टीबाट...

कहिले कहिले बन्यो काँग्रेस र एमालेको संयुक्त सरकार

भक्तपुर । देशका दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँ आएसँगै ४६ सालयता नेपालको संसदीय अभ्यासमा चौथोपटक संसदका दुई ठूला शक्तिबीच सत्ता सहकार्य...

धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तार गर्नुपर्ने डा.राणा

भक्तपुर । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाले धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन हुने प्रविधि विकास गर्नुपर्नेमा...

‘खुला सीमा दुबै देशका जनताको आवश्यकता’

वीरगन्ज । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा सम्वाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार...

दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुँदैन : कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग 

काठमाडौं  । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।  विभाग गठन...

बजेटको मुखमा सूर्यविनायक नगर प्रमुखलाई काँग्रेसको १४ बुँदे ध्यानाकर्षण पत्र 

भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख...

राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द...