बागमती प्रदेशमा राप्रपाका मन्त्रीले राजीनामा दिँदै
हेटौंडा । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले संयुक्तरूपमा राजिनामा दिने भएका छन् ।
राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापाले राजिनामा...
जसपा सांसद सहनाज रहमानको भक्तपुरमा लडेर मृत्यु
भक्तपुर । जसपा नेपालको संघिय सांसद सहनाज रहमानको भक्तपुरमा लडेर मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित घ्याम्पेडाँडामा वनभोज कार्यक्रममा...
सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलहरुले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको...
नागरिकता विधेयक राष्ट्रपतिजीले रोक्नुहुन्न, तर ढिलो नहुनुपर्थ्यो : प्रचण्ड
साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् ।
जापान भ्रमणबाट बुधबार स्वदेश...
एमालेको अफर : काँग्रेसले सभामुखविरुद्ध महाअभियोग ल्याओस्, हामी सघाउँछौँ
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए पार्टी सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक...
प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ ?
काठमाडौँ — स्थानीय तहको चुनाव मुखमा आएका बखत सत्तारुढ गठबन्धनले त्यससँगै प्रतिनिधिसभा र प्रदेशसभाको पनि निर्वाचन गर्ने विषयमा छलफल गरिरहेको छ। निर्वाचन आयोगका अनुसार...
विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन आयोगको पत्र
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ ।
आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा...
लिपुलेक प्रकरणमाथि गगन-विश्वप्रकाशको धारणा
नेपाली कांग्रेसका महामन्त्रीद्वयले भारतले लिपुलेकमा सडक विस्तार गरेकोप्रति आपत्ति जनाएका छन्।
शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरूमा विज्ञप्ति जारी गर्दै लिपुलेकमा सडक निर्माण...
माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्द सत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्द सत्रमा विधान मस्यौदा पेस गरेका स्थायी...
२०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित रुपमा अलमल्याउने काम गरे : ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको टिप्पणी गरेका छन्।...



















































