चित्रकलाका विजयी स्काउटलाई पुरस्कार
ललितपुर । महालक्ष्मी नगरपालिका मोतिटारस्थित इन्श्राइन नेशनल सेकेण्डरी स्कुल अन्तर्गत गठित इन्श्राइन स्काउट ट्रुपले आयोजना गरेको चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको छ ।
विद्यालयकी...
विनायकमा पत्रकारिता र ग्रामीण विकाससको पढाइ
भक्तपुर । विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमीले २०७४ सालको एसईई पूरक परीक्षामा अनिवार्य गणित विषयमा डि या इ ल्याएका तथा मानवीकि विषय पढ्न...
श्रीकृष्ण माविको नयाँ भवन हस्तानन्तरण
काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं ८ छैमले चोबुस्थित श्रीकृष्ण माविको नवनिर्मित ४ कोठे पक्की भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
२०७२ सालको...
करियरका स्काउटको दिक्षा
काठमाडौं । करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कुल) पेप्सीकोला टाउनप्लानिंग अन्र्तगको करियर स्काउट ट्रुपमा आवद्ध स्काउटहरुलाई दिक्षा दिनुका साथै विभिन्न तह उतिर्ण गरेका स्काउटलाई...
भक्तपुर नगर ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधि ईजीपाईनियरलाई
भक्तपुर । भक्तपुर नगर ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधि ईजीपाईनियरले पाएको छ । प्राकृतिक सम्पदा नेपालको आयोजना र सामुहिक साकोसको सह आयोजनामा...
संविधान दिवसमा रक्त क्यान्सर पीडित वालकलाई काव्यको २५ हजार
काठमाडौं । संविधान दिवस २०७५ को अवसरमा नयाँबानेश्वरस्थित काव्य स्कुलले विद्यार्थीलाई सहभागी गराई संविधान दिवस मात्रै मनाएन ,रक्तक्यान्सर पीडित खोटांगका ८ वर्षिय वालक हिमाल...
सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघले बुझायो ३ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र
मकवानपुर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ ३ नम्बर प्रदेशले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाएको छ । शिक्षा...
एसओएस वालग्रामद्वारा पदाधिकारी र कर्मचारी सम्मानित
भक्तपुर । अभिभावक गुमाएका वालवालिकाको ‘मायालु घर’ को रुपमा परिचित विश्वव्यापी सामाजिक संस्था ‘एसओएस वालग्राम नेपाल’मा अविछिन्न ३ दशकभन्दा बढी सेवा गरेका वालग्रामका कर्मचारी...
पुरस्कार विजेता विद्यार्थीको सम्मान
काठमाडौं । राष्ट्रिय वालदिवस २०७५ को अवसरमा रेडियो नेपाल र नेपाल वालसंगठनद्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी वालगीत गायन प्रतियोगिता र चित्रकला प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई...
विद्यासंस्कारमा सांस्कृतिक नृत्य प्रतियोगिता
काठमाडौं । लाखेचौरमार्ग, नयाँबानेश्वरस्थित विद्या संस्कार स्कुलले अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय सांस्कृतिक नृत्य प्रतियोगिता २०७५को आयोजना ग¥यो ।
विद्या संस्कार स्काउट ट्रुपको...







































