एसओएस वालग्रामद्वारा पदाधिकारी र कर्मचारी सम्मानित

भक्तपुर । अभिभावक गुमाएका वालवालिकाको ‘मायालु घर’ को रुपमा परिचित विश्वव्यापी सामाजिक संस्था ‘एसओएस वालग्राम नेपाल’मा अविछिन्न ३ दशकभन्दा बढी सेवा गरेका वालग्रामका कर्मचारी...

पुरस्कार विजेता विद्यार्थीको सम्मान

काठमाडौं । राष्ट्रिय वालदिवस २०७५ को अवसरमा रेडियो नेपाल र नेपाल वालसंगठनद्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी वालगीत गायन प्रतियोगिता र चित्रकला प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई...

विद्यासंस्कारमा सांस्कृतिक नृत्य प्रतियोगिता

काठमाडौं । लाखेचौरमार्ग, नयाँबानेश्वरस्थित विद्या संस्कार स्कुलले अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय सांस्कृतिक नृत्य प्रतियोगिता २०७५को आयोजना ग¥यो । विद्या संस्कार स्काउट ट्रुपको...

ट्रिटनमा ‘अमृत भोजन’

काठमाडौं । एकिकृत उपभोक्ता संघ तथा ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, सुविधानगरले गएको गणेश चतुर्थीको अवसर पारेर सुविधानगरस्थित गणेश मन्दिरमा भगवान श्रीगणेशको पुजा अर्चना गर्नुका साथै...

तारेभिरमा काव्यका स्काउट !

काठमाडौं । सामाजिक कार्यका साथै विद्यालयभन्दा बाहिरका कृयाकलापमा सहभागी गराउँदै आएको काव्य स्कुल अन्र्तगतको काव्य स्काउट ट्रुपका स्काउटहरुले सोमबार जंगल हाइकमा सहभागी भए । गोकर्णेश्वर...

वागीश्वरीमा बाल दिवस मनाइयो

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा बाल ¥याली, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ...

ख्वपमा जनचेतनामूलक नाटक प्रदर्शन

भक्तपुर । पाटन एकेडमी अफ हेल्थ साइन्स (पाटन अस्पताल)बाट सम्वन्धन प्राप्त अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौले भक्तपुरमा नाटक प्रदर्शन गरेको छ । अक्सफोर्ड...

वागीश्वरीमा विव्यसको लागि अभिभावक छनोट

भक्तपुर– भक्तपुर नगरपालिकाको शिक्षा ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न भाद्र २५ गते अभिभावक भेला गरी आफ्ना प्रतिनिधि छनोट गरेको छ । भेलामा भनपा...

ककनीमा काव्य स्काउटको क्याम्प

  काठमाडौं । काव्य स्कुल नयाँबानेश्वरमा गठित काव्य स्काउट ट्र«ुपमा आवद्ध ७ र ८ कक्षाका ८८ जना स्काउटहरु नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्र ककनीमा एकरात...

त्रिदेवी स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । त्रिदेवीनगर, कोटेश्वरस्थित त्रिदेवी इंगलिस स्कुलका २० जना विद्यार्थीलाई आइतबार टिम नेपाल संस्थाको तर्फबाट शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानीय पत्रकार एवम् स्काउट...