दधिकोटमा ११ वर्षीया बालिकाद्धारा आत्महत्या

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटको वडा कार्यालय नजिकै एक खाजा पसलकी ६७ वर्षीया आमासंग विगत १ महिनादेखि साथीकोरुपमा बस्दै आएकी एक...

 झिँगा मार्ने विषादी सेवन गर्दा गुण्डुकी २० वर्षिया युवतीको मृत्यु 

भक्तपुर । भक्तपुर सुर्यविनायक न.पा.७ गुण्डुकी वर्ष २० की सलिना नगरकोटीले आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार नगरकोटीले आफ्नै घरको कोठामा...

ताथलीको गोठाले चौरमा झगडा दुई घाइते तीन पक्राउ 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा झगडा भएको छ । ताथलीको गोठाले चौरमा झगडा भएको हो । लेनदेनको विषयमा झगडा भएको स्थानीयले जानकारी...

दुवई पठाईदिन्छु भन्दै ठगी गर्ने भक्तपुरको लोहकिल्थलीबाट पक्राउ

भक्तपुर । वैदेशिक रोजगारीका लागि दुवई पठाईदिने प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले मध्यपुर थिमि १, लोहकिल्थलीबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ...

लैङ्गिक हिँसामा प्रविधिको दुरूप्रयोग बढ्दो

भक्तपुर । समानताका पक्षधर अधिकारवादीहरुले लैङ्गिक हिँसामा प्रविधिको दुरूप्रयोग बढ्न थालेको बताएका छन । उनीहरुले नजानिँदो तरिकाले आजका बालबालिका, युवती र महिलाहरु सामाजिक सञ्जाललगायतका...

राष्ट्रपति खेलकुदमा महिला सहभागीता अभिवृद्धि तथा आत्मरक्षा कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल हाप्किडो संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुदमा महिला सहभागीता अभिवृद्धि तथा आत्मरक्षा कार्यक्रम शंखरापुर नपा जर्सिङ पौवाको श्री कालिका शरण...

नेपाल व्यापार सूचना पोर्टलबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

  विश्वराम दुवाल भक्तपुर । भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुलाई लक्षित गरी बुधबार नेपाल व्यापार सूचना पोर्टलसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...

पत्रकार प्यासीद्वारा सडकमा भेटेको सामान सम्वन्धित व्यक्तिलाई हस्तान्तरण

भक्तपुर । वरिष्ठ पत्रकार बलराम प्यासीले असार १८ गते बालकोट चोक नजिक मुलसडकमा फेला पारेको लत्ता कपडासहितको झोला सम्वन्धित धनीलाई बुझाईदिएका छन् । सुर्यविनायक नगरपालिका...

भक्तपुर हेल्मेटडाँडा नजिक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका...

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

बनेपा-अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण...