नगरकोटमा सडक महोत्सव हुने 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ६ मा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा सडक महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा नगरकोटमा...

निमुखा जनताको जीवनस्तर उकास्ने पेसा होमस्टे : सुरेश श्रेष्ठ

सन्जिब दुलाल भक्तपुर । होमस्टे निमुखा जनताको जीवनस्तर उकास्ने पेसा भएको सरोकारवालाले जनाएका छन् । होमस्टे(घरबास) महासङ्घ नेपालको प्रथम चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै सरोकारवालाहरूले...

डेङ्गीबाट बच्च नागार्जुनको आग्रह

काठमाडौँ। नागार्जुन नगरपालिकाले एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको संक्रमणबाट बच्न सबैलाई आग्रह गरेको छ । वर्षात यामको सुरुवात सँगै डेङ्गी रोगको संक्रमण बढ्न...

अतिथि सत्कारमा संलग्नहरुलाई १४ विधामा ‘चौरासी व्यञ्जन सम्मान २०२३ ’ दिइने

काठमाण्डौ । अतिथि सत्कार अर्थात होटल, मोटेल, रेष्टुरेण्ट, होम स्टे लगायतका व्यवसायमा संलग्नहरुको साथै त्यहाँ आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने शेफ, तालीम केन्द्र...

भक्तपुर कमलविनायकमा विष सेवन गर्दा एकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने एक जना पुरुषको विष सेवनबाट मृत्यु भएको छ। विष सेवनबाट भक्तपुर कमल विनायकमा रहेको गणेश...

नागरिकलाई खानेपानीको पहुँच मौलिक हक – मन्त्री लामा

बेथानचोक । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थबहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनु पर्ने बताएका छन् । शनिबार बेथानचोक गाउँपालिकाको...

नेपाल यातायातको सेवा विस्तार भएपछि बालकोट, टिकाथली र इमाडोलवासीलाई राहत

ललितपुर । नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालसम्म संचालन हुन थालेपछि भक्तपुरको बालकोट र ललितपुरको टिकाथली र इमाडोलवासीलाई निकै राहत पुगेको छ । कोटेश्वरको...

भक्तपुर जिल्लालाई पहिलो सडक मानवमुक्त बनाउन सबै एक जुट होऔं : श्रेष्ठ 

सन्जिब दुलाल भक्तपुर । भक्तपुरलाई सडक मानव मुक्त जिल्ला बनाउन विभिन्न निकाय एक भएर लागि परेका छन् । साउन १३ गते शनिवार राती ९ बजे देखि...

सहिद मनोज, झपेन्द्र र सुरेन्द्र स्मृति दिवसको सन्र्दभमा अनाथ बालबालिकालाई स्टेशनरी र खाद्यान्नका सहयोग

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन शिक्षा विभागिय कार्य समितिले अनाथ बालबालिकालाई स्टेशनरी र खाद्यान्नका सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ । संगठनले भक्तपुरका नलिनचोक...

आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइयो

काठमाडौं। म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा...